background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Chaitra, 2081 : 4,423,992

It is important not to use a lost or stolen passport for travel, even if the lost passport is later found.

TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Baisakh, 2082 : 4,533,373

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

राहदानीका लागि लाग्ने दस्तुर

राहदानीका लागि लाग्ने दस्तुर (शुल्क) राहदानीको प्रकार, उमेर समूह, र सेवा गतिको आधारमा फरक हुन्छ। हालको समयका लागि लाग्ने राहदानी दस्तुरहरू सामान्यतया निम्नानुसार छन्:

राहदानी दस्तुर (राहदानी विभाग)

नं.प्रकारपृष्ठदस्तुरपृष्ठदस्तुर
नयाँ (New) / नविकरण (Renew)३४रू. १२,०००/-६६रू. २०,०००/-
नयाँ (New) / नविकरण (Renew)
(१० वर्ष भन्दा कम उमेरका नाबालक)
३४रू. ९,५००/-६६रू. १४,५००/-

हराएको (Lost) वा पाना च्यातिएको,
केस्मेट भएको वा अन्य कुनै कारणले
राहदानी बुकेको प्रयोग हुन नसक्ने भएको

(Damaged)

३४रू. १७,०००/-६६रू. २५,०००/-
Lost/Damaged (१० वर्ष भन्दा कम उमेरका नाबालक)३४रू. १४,५००/-६६रू. १९,५००/-
कार्यालयको गल्ती (Official Error)३४निःशुल्क६६निःशुल्क
footer-landmark
spokesperson

शत्रुध्वन पोखरेल

निर्देशक/ प्रवक्ता

communication@nepalpassport.gov.np

+97715970330

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2025. All rights reserved.