Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

नियोगबाट प्राप्त हराएका राहदानी बुझ्न आउने सूचना


बिदेशमा हराएका निम्न राहदानी भेटिएको हुँदा राहदानी विभागमा सम्पर्क गर्नु होला :

1.रुपन्देहीका  मजाहरुद्दीन मुसलमान
2.चितवनकी सुनिता तामांग
3.भोजपुरकी सरस्वती तामांग