Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"
e-Passport- What’s New ? | विद्युतीय राहदानी के भइरहेकाे छ ?
मंसिर १० गते विभागबाट कार्ययोजना अनुसार नै रुपमा विद्युतीय राहदानी जारी हुँदै आएको छ । दैनिक रुपमा निवेदकको संख्या बढाउदै लगिएको छ । डिसेम्बर महिनाको पहिलो हप्ताबाट उल्लेख्य रुपमा विद्युतीय राहदानीको संख्यामा बृद्धि गर्ने कार्यक्रम छ । साथै डिसेम्बरको पहिलो हप्ताबाटै काठमाडौं उपत्यकाका जिल्लाहरुबाट लाइभ इन्रोलमेन्ट शुरु गर्ने कार्यक्रम छ । ललितपुर जिल्ला प्रशासन कार्यालयबाट […]
November 26, 2021Read More
विद्युतीय राहदानी के भइरहेको छ ?
मंसिर १ गते  त्रिपुरेश्वरस्थित राहदानी विभागबाट मंसिर १ गते सताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई पहिलो वित्तुतीय विद्युतीय राहदानी पराराष्ट्र मन्त्री डा. नारायण खड्काबाट वितरण गरी विधिबत रुपमा नेपालबाट विद्युतीय राहदानीको जारी कार्य शुरु । मंसिर २ गते दोश्रो दिन केही सेवाग्राहीहरु अनलाइनबाट समय मिति र समय बुक गरी तोकिएको समयमा विभागको त्रिपुरेश्वरस्थित भवनमा आउनु भयो । […]
November 22, 2021Read More
November 19, 2021Read More
विद्युतीय राहदानी आज के भयो ?
२०७८ मंसिर २ गते विद्युतीय राहदानी आज के भयो ? विद्युतीय राहदानी जारी भएको दोश्रो दिन केही सेवाग्राहीहरु अनलाइनबाट समय मिति र समय बुक गरी तोकिएको समयमा विभागको त्रिपुरेश्वरस्थित भवनमा आउनु भयो । बुकिङ्ग मार्फत आमन्त्रण गरिएको पहिलो दिन हुनाले सीमित संख्यालाई मात्र बुक गर्ने अवशर दिइएको थियो । विभागको क्रमिक रुपमा संख्या बढाउदै जाने […]
November 19, 2021Read More
October 27, 2021Read More
September 28, 2021Read More
विद्युतीय राहदानी तथा राहदानी नवीकरण सम्बन्धी सूचना
यही २०७८ कार्तिक अन्तिम हप्ताबाट निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी हुने कार्य तालिका रहेको छ । हालको मेशिन रिडेबल राहदानीको म्याद सकिएमा यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । अत: निकट भविष्यमा विद्युतीय राहदानी जारी हुने हुँदा अत्यावश्यक नभइ बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन […]
September 22, 2021Read More
September 14, 2021Read More
September 5, 2021Read More
August 18, 2021Read More