२०७८ मंसिर २ गते विद्युतीय राहदानी आज के भयो ? विद्युतीय राहदानी जारी भएको दोश्रो दिन केही सेवाग्राहीहरु अनलाइनबाट समय मिति र समय बुक गरी तोकिएको समयमा विभागको त्रिपुरेश्वरस्थित भवनमा आउनु भयो । बुकिङ्ग मार्फत आमन्त्रण गरिएको पहिलो दिन हुनाले सीमित संख्यालाई मात्र बुक गर्ने अवशर दिइएको थियो । विभागको क्रमिक रुपमा संख्या बढाउदै जाने […]
यही २०७८ कार्तिक अन्तिम हप्ताबाट निकै सुरक्षित र भरपर्दो विद्युतीय राहदानी जारी हुने कार्य तालिका रहेको छ । हालको मेशिन रिडेबल राहदानीको म्याद सकिएमा यो चालकअनुमति पत्र जस्तै नवीकरण गर्न पर्दैन र कुनै थप दस्तुर पनि लाग्दैन । अत: निकट भविष्यमा विद्युतीय राहदानी जारी हुने हुँदा अत्यावश्यक नभइ बनाएर घरमा राख्नको लागि मात्र हालको मेशिन […]
श्री इन्दु शमशेर थापाको सन् १९५९ नोभेम्बर १९ मा जारी भएको राहदानी उहाँको छोरा श्री गौरब शमशेर थापाले यस विभागका महानिर्देशक श्री डोरनाथ अर्यालज्यूलाई आज राहदानी विभागमा हस्तान्तरण गर्नुभयो । राहदानीको भित्री पाना तथा भिसा पेजहरूमा उल्लेखित विवरणहरू रोचक र संग्रहालयको लागि महत्वपूर्ण छन् । विभागमा हालसम्म प्राप्त यस प्रकारको यो सबैभन्दा पुरानो राहदानी हो […]