फिनल्याण्डका भिसाका लागि काठमाडौँस्थित फिनल्याण्डका राजदूतावासमा निवेदन दिएर राहदानी फिर्ता नालिएका निम्न राहदानी बाहकहरुले राहदानी लिनका लागि राहदानी विभागमा सम्पर्क गर्नु होला : सि.न. राहदानी बाहकको नाम १ शिखर आचार्य २ विवेक वि.क.
नेपाली कन्सुलेट जनरल – जेद्दा, साउदी अरबबाट मिति २०७५/११/२७ मा प्राप्त भएको राहदानी बुझ्न निम्न राहदानी बाहकहरुले राहदानी विभागमा सम्पर्क गर्नु होला : सि.न. राहदानी बाहकको नाम जिल्ला १ बाबुराम नेपाली अर्घाखाँची २ मान बहादुर नेपाली दैलेख ३ गंगाराम पण्डित धनुषा ४ अखलेस कुमार पण्डित धनुषा ५ मान बहादुर विश्वकर्मा धनकुटा
मिति २०७५/११/१५ गते ताप्लेजुंग जिल्लामा भएको हेलिकप्टर दुर्घटनामा माननीय संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रीज्यू लगायत सात जनाको दु:खद निधन भए पश्चात मिति २०७५/११/१६ गते राष्ट्रिय शोक र सार्वजनिक विदा घोषणा गरिएको भएता पनि अनपेक्षित रुपमा पर्न गएको विदाले सर्बसाधारण सेवाग्राहीमा पर्न जाने असुविधालाई मध्यनजर गर्दै सो विदाको दिनमा समेत १०:०० देखि १२:०० बजे सम्म सेवा […]
बिदेशमा हराएका निम्न राहदानी भेटिएको हुँदा राहदानी विभागमा सम्पर्क गर्नु होला : 1.रुपन्देहीका मजाहरुद्दीन मुसलमान 2.चितवनकी सुनिता तामांग 3.भोजपुरकी सरस्वती तामांग
Click here to download सम्पत्ति विवरणको खाममा लेख्ने ढाँचा
Click here to download सम्पत्ति विवरण फाराम
Click here to download Proactive Disclosure