बन्दैन । राहदानी नविकरण गर्दा नयाँ नम्वरको राहदानी बन्दछ । राहदानी नविकरण गर्दा नयाँ राहदानीमा पुरानो राहदानीको नम्वर आउने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसाको आधारमा भ्रमण गर्न सकिन्छ । यो विषय भ्रमण गर्ने मुलुकको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो, सो मुलुकको आधिकारीक निकायसँग बुझ्नु राम्रो हुन्छ ।