आफुसँग वहाल अवस्थामा राहदानी भएमा नयाँ राहदानी बनाउन सकिदैन । तर राहदानी हरायो वा च्यातिई, जलि, मसी पोखिई वा अन्यकारणले राहदानीमा क्षति पुगेमा वा पाना भरिएमा भने नयाँ राहदानी वनाउन सकिन्छ ।