एक पटक एमआरपी लिएको भएतापनि नयाँ राहदानी वनाउन सम्पूर्ण प्रक्रिया पुरा गर्नु पर्दछ । यदी नेपाल सरहद भित्रबाट एक पटक एमआरपी जारी भएको छ भने विभागमा आवेदन दिदाँ जिल्ला/इलाका प्रशासन कार्यालयको शिफारिस भने आवश्यक पर्दैन ।
The First NS/ISO 9001:2015 Certified Government Organization of Nepal