background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

विद्युतीय राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो? के दूतावासबाट राष्ट्रिय परिचयपत्र बनाउन सकिन्छ?

राहदानीका लागि १६ वर्ष उमेर नपुगेका आवेदकको लागि तथा नियोगबाट आवेदन दिँदा राष्ट्रिय परिचयपत्र अनिवार्य छैन । 

नियोगबाट राष्ट्रिय परिचय पत्र बनाउन सकिँदैन । तर नेपाल आएको समयमा भने राष्ट्रिय परिचयपत्र बनाउनु होला । 

मोबार्इल एप्स 'Nepal ePassport' डाउनलोड गर्नका लागि Android System हुनेहरूले Google Play वा iPhone हुनेहरूले App Store बाट वा विभागको वेबपेज https://nepalpassport.gov.np/ बाट सोझै Download गरी Install गर्न सकिन्छ।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.