background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

राहदानी लिन के के गर्नु पर्छ? के के कागजात आवश्यक पर्दछन् ।

 राहदानी तयार भएको जानकारी प्राप्त भएपछि राजधानी आवेदन फारम राहदानीको शुल्क बुझाएको रसिद नागरिकता प्रमाणपत्र र पहिलाको राहदानी सहित सम्बन्धित कार्यालयमा जानु पर्दछ ।  सामान्यकार्यालय समयमा तयार राहदानी जारी गरिन्छ तर यस सम्बन्धमा कार्यालय अनुसार फरक फरक व्यवस्था हुने भएकोले सम्बन्धित कार्यालयबाट थप जानकारी लिन सकिनेछ। 

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.