३४ पेज वा ६६ पेज कुन राहदानीका लागि आवेदन दिने? के सबैले ६६ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिन्छ ?
यदि तपाईंलाई बारम्बार यात्रा गरिरहनुपर्छ र राहदानीको पाना अपर्याप्त हुन सक्छन् भन्ने लागेमा ६६ पेजको राहदानीका लागि आवेदन दिनुपर्दछ अन्यथा ३४ पेजको लागि राहदानी आवेदन दिन सकिने






