background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : SUN - THU (10 AM TO 5 PM) , FRI (10 AM TO 3 PM)

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

मेरो राहदानी हरायो, मसँग प्रतिलिपि पनि छैन । नयाँ राहदानी आवेदन दिन यसको प्रतिलिपी कसरी पाउन सकिएला?

पुरानो राहदानीको प्रतिलिपि उपलब्ध नभएमा पहिलाको फाराम वा यस सम्बन्धी विवरण लिनका लागि सम्बन्धित दर्ता केन्द्र वा राहदानी विभागमा सम्पर्क गर्न सकिनेछ।

राहदानीका लागि कस्तो तस्बिर आवश्यक पर्छ?

राहदानीका लागि आवश्यक फोटो दर्ता केन्द्रमै खिचिने भएको हुँदा छुट्टै फोटो आवश्यक पर्दैन।

 के राहदानीका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो?

१६ वर्ष माथिका र नेपालमा आवेदन दिने आवेदकहरूका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हो। तर, विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा वा १६ वर्ष उमेर नपुगेको रहेछ भने राष्ट्रिय परिचयपत्र अनिवार्य छैन।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.