background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

यन्त्रवाचक राहदानी (MRP) को म्याद बहाल छ, के विद्युतीय राहदानी (ePassport) बनाउनु आवश्यक छ?

छैन। यन्त्रबाचक राहदानी (MRP) को म्याद बहाल रहँदासम्म विद्युतीय राहदानी (ePassport) बनाउनु आवश्यक छैन। MRP को म्याद बहाल रहदाँसम्म सोही राहदानी प्रयोग गरी विदेश भ्रमण गर्न सकिन्छ। तथापी, राहदानीको बहाल अवधि एक वर्ष भन्दा कम बाँकी रहेको अवस्थामा नयाँ राहदानीका लागि आवेदन गर्न सकिनेछ। साथै, राहदानी हराई वा च्यातिर्इ, जली वा अन्य कारणले राहदानीमा क्षति पुगेमा, विवरणमा त्रुटि भई प्रयोग गर्न नमिल्ने भएमा वा पाना भरिएमा भने नयाँ राहदानी बनाउन सकिन्छ।

 

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.