background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Chaitra, 2081 : 4,423,992

It is important not to use a lost or stolen passport for travel, even if the lost passport is later found.

TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Baisakh, 2082 : 4,533,373

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

विद्युतीय राहदानी हालको राहदानीको परिमार्जित रूप हो जसमा हालको राहदानीमा भएका कुराहरूको अतिरिक्त विद्युतीय चिप खामिएको हुन्छ । उक्त चिपमा औँठाछाप, तस्विर लगायतका आवेदकका व्यक्तिगत विवरणहरू राखिएका हुन्छन् । यी विवरणहरू कसैले थपघट वा फेर बदल गर्न नसक्ने गरी सुरक्षित राखिएको हुन्छ । विदेश भ्रमण गर्दा यसमा भएका विवरण सहज रूपमा कम्प्युटरमा लगि हेर्नपढ्न र त्रुटि रहित रूपमा तुलना गर्न सकिने भएकोले व्यक्तिको सहि पहिचान हुन्छ जसका  कारण यात्रा सहज हुन्छ ।

हालसम्म विभिन्न मुलुकमा जारी भएका राहदानीमा विद्युतीय राहदानी अत्याधुनिक मध्येमा पर्दछ । ICAO PKD मार्फत सूचनाहरू रुजू हुने हुँदा विभिन्न मुलुकका अध्यागमन विन्दुहरूमा निकै सहज र छिटो हुन्छ । अध्यागमन विन्दुहरूमा विद्युतीय ढोका भएमा स्वचालित विधि अवलम्बन गरिने भएकोले त्यस्तो ढोका प्रयोग 

footer-landmark
spokesperson

शत्रुध्वन पोखरेल

निर्देशक/ प्रवक्ता

communication@nepalpassport.gov.np

+97715970330

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2025. All rights reserved.