पर्दैन।राहदानी आवेदन गर्ने Enrollment Center मा नै प्रत्यक्ष दर्ता (live Enrollment) गर्दा कर्मचारीले फोटो खिच्ने हुनाले राहदानी आवेदकले फोटो साथमा ल्याउनु पर्दैन। तर तस्विर खिच्नका लागि शान्तसँग बस्न नसक्ने पाँच वर्ष नपुगेका बालबालिका तथा नवजात शिशुहरुको हकमा भने तस्विर आवश्यक पर्दछ ।






