विदेशमा तुरुन्त राहदानी जरुरी परेमा आफन्त मार्फत नेपालबाट राहदानी बनाउन सकिन्छ?
सकिँदैन। यदी विदेशमा रहेको बखत तुरुन्त राहदानी आवश्यक भएमा सम्बन्धित नियोगबाट अस्थायी राहदानी लिने वा नेपालमा आइ राहदानी बनाउन सकिन्छ । नेपाल आउनका लागि राहदानी नभएमा यात्रा अनुमति पत्र लिन सकिन्छ ।






