जरूरी सूचना
प्रिइनरोलमा लोड बढी भएकोले केही प्राविधिक समस्या भएको र हाल सफ्टवेयर अपडेट गर्ने काम भइ सकेको छ । यो हप्ताभर सफ्टवेयर टेस्ट गरी अर्को हप्ताबाट लागू गर्ने कार्यक्रम छ ।
भोलि पनि केही अपडेट गर्ने कार्यक्रम छ । यसले पनि धेरै समस्या समाधान हुने अपेक्षा गरिएको छ।
पिक आवरमा ट्राफिक भोलुम बढी भएको सूचना आउने र प्रिइनरोलमा केही समस्या हुन सक्ने हुँदा धैर्य गर्नु हुन अनुरोध छ ।
राहदानी विभाग
२०७९।०३।०५
राहदानी विभाग
२०७९।०३।०५