Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

नयाँ दिल्ली स्थित पोर्चुगलका राजदूतावासमा भिसाका लागि निवेदन दिएर राहदानी फिर्ता नालिएका राहदानी बाहकहरुलाई सूचना


नयाँ दिल्ली स्थित पोर्चुगलका राजदूतावासमा भिसाका लागि निवेदन दिएर राहदानी फिर्ता नालिएका निम्न राहदानी बाहकहरुले राहदानी लिनका लागि राहदानी विभागमा सम्पर्क गर्नु होला :