फिनल्याण्डका राजदूतावासमा भिसाका लागि निवेदन दिएर राहदानी फिर्ता नालिएका राहदानी बाहकहरुका लागि सूचना
फिनल्याण्डका भिसाका लागि काठमाडौँस्थित फिनल्याण्डका राजदूतावासमा निवेदन दिएर राहदानी फिर्ता नालिएका निम्न राहदानी बाहकहरुले राहदानी लिनका लागि राहदानी विभागमा सम्पर्क गर्नु होला :
सि.न. | राहदानी बाहकको नाम |
१ | शिखर आचार्य |
२ | विवेक वि.क. |