राहदानी सेवा प्रवाहलाई अझ बढी सहज, सरल, व्यवस्थित र प्रभावकारी बनाउन तथा अभिलेखको सुरक्षित व्यवस्थापनका लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न गठित कार्यदलको तर्फबाट श्रीमान् महानिर्देशकज्यू समक्ष प्रतिवेदन पेश गर्दै कार्यदलका संयोजक श्री सागर प्रसाद फुयाल। साथमा कार्यदलका सदस्य श्री अमर राई र श्री दिनेश प्रसाद शिवाकोटी।
