Our Motto : "गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा"

विद्युतीय राहदानीको सेवा शुरु भइ सकेका जिल्लाहरुः


झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर । काभ्रेमा जडान कार्य सबै सकिएको जिल्ला प्रशासन कार्यालयबाट शुरुआत हुन बाँकी । रामेछापमा सबै जडान कार्य सकिएको र माघ १० गतेबाट लाइभ इनरोलमेन्ट शुरु हुने कार्यक्रम रहेको ।