विद्युतीय राहदानीको सेवा शुरु भइ सकेका जिल्लाहरुः
विद्युतीय राहदानीको सेवा शुरु हुन बाँकी जिल्ला र इलाका प्रशासन कार्यालयहरु :
प्रदेश न. १ – सबै जिल्लामा सेवा पुगेको ।
मधेश प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।
गण्डकी प्रदेश – मनाङ, मुस्ताङ बाहेक सबै जिल्लामा सेवा पुगेको ।
लुम्बिनी प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।
कर्णाली प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।
सुदूरपश्चिम प्रदेश – सबै जिल्लामा सेवा पुगेको ।