राहदानी विभागको आजको Appointment Slot थप खोल्न लागिएको जानकारीको लागि यो सूचना जारी गरिएको छ।
यही मिति २०७९/०३/२६ गते आइतवबारका दिन इस्लाम धर्मावलम्वीहरुको पर्व बकर ईद ( ईद उल अजहा) को अवसरमा नेपाल सरकारले देशभर सार्बजनिक विदा दिने निर्णय गरेको हुँदा सो दिन यस विभागबाट प्रदान गरिने राहदानी सम्बन्धी सेवा बन्द रहने ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । साथै, उक्त दिन राहदानी आवेदन फाराम बुझाउने तथा राहदानी संकलन […]
सेवाग्राहीको अत्याधिक चापलाई मध्यनजर गर्दै आज मिति २०७९ असार २० गतेका लागि राहदानी विभाग (Department of Passports) को एपोन्टमेन्ट डेट अपरान्ह १३:०० बजे देखि लागू हुने गरी खुल्ला गरिने व्यहोरा सम्बन्धित सबैका लागि जानकारी गराइन्छ ।
राहदानी बिभागको Appointment हरेक आइतबार देखि बिहिबार साझ ४:३० बजे खोलिन्छ
हिजो विद्युतीय राहदानीको सफ्वेयरमा महत्वपूर्ण अपडेट गरिएको छ । हामीहरूले खोलेको बुकिङ्ग अनाधिकृत रुपमा अक्कुपाई गरी तुरुन्त बुकिङ्ग फुल हुने गरेको अवस्था थियो । यसको मुख्य कारण क्यान्सिल गरेको बुकिङ्गमा पुनः फाराम भर्न मिल्ने हुनाले त्यसो भएको हो । फेक नाम तथा कागजात राखेर फारम सब्मिट गर्ने र पछि विशेष गरी रात्रीको समयमा बुकिङ्ग क्यान्सिल […]