background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

हराएको, चोरी भएको वा विवरण नबुझिने गरी झुत्रो भएको कारण हालको राहदानीको विवरण उपलब्ध नभएमा के गर्ने?

हराएको, चोरी भएको अवस्थामा प्रतिलिपि नभएको वा भएतापनि विवरण नबुझिने भइ स्पष्ट नभएमा आवेदकले राहदानी विभाग वा दर्ता केन्द्रमा सम्पर्क गरी उपस्थित भइ उक्त राहदानीको विवरण लिन सकिन्छ ।

राहदानी हरायो वा चोरी भयो, पत्रपत्रिकामा सूचना दिनु पर्दछ?

राहदानी हराएमा वा चोरी भएमा पत्रपत्रिकामा सूचना ननिकाले तापनि वा प्रहरी प्रतिवेदन नभएता पनि राहदानीका लागि आवेदन दिन सकिन्छ। विभागले हराएको राहदानीलार्इ रद्द गरेको जानकारी Interpol लार्इ दिने व्यवस्था छ।

 

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.