background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

के राहदानी नवीकरण गर्दा पुरानो नम्बरकै राहदानी बन्दछ? मेरो राहदानीमा भिसा छ, नवीकरण गर्दा के हुन्छ?

बन्दैन। राहदानी नवीकरण गर्दा नयाँ नम्बरको राहदानी बन्दछ। राहदानी नवीकरण गर्दा नयाँ राहदानीमा पुरानो राहदानीको नम्बर आउने भएकोले सामान्यतः पुरानो राहदानीमा भएको भिसाको आधारमा भ्रमण गर्न सकिन्छ। यो विषय भ्रमण गर्ने मुलुकको नियममा निर्भर गर्ने भएकोले जुन मुलुकको भ्रमण गर्ने हो, सो मुलुकको आधिकारिक निकायसँग बुझ्न राम्रो हुन्छ।

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.