background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Chaitra, 2081 : 4,423,992

It is important not to use a lost or stolen passport for travel, even if the lost passport is later found.

TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Baisakh, 2082 : 4,533,373

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

एकपटक फाराम भरी सकेपछि यसलाई परिवर्तन गर्ने व्यवस्था छैन। यदि तपाईंलाई तोकिएको समयमा उपस्थित हुन नसक्ने अवस्था भई अन्य समय लिनुपर्ने अवस्था भएमा सम्बन्धित कार्यालयमा सम्पर्क गरी सोही फारामलाई वा नयाँ फाराम भरी कार्यालयले तोके अनुसार गर्नुपर्दछ।

हाल म नागरिकता लिएको भन्दा अर्कै जिल्लामा बस्ने गर्छु के त्यहाँबाट राहदानीको लागि आवेदन दिन सकिन्छ?

यदि तपाईं कुनै जिल्लामा बसाईंसराई गरी जानुभएको छ भने आफू बस्ने जिल्लाबाट आवेदन गर्न सकिन्छ। साथै जुनसुकै जिल्लामा रहेको भएतापनि राहदानी विभागमा आवेदन गर्न सकिन्छ। अन्य अवस्थामा सम्बन्धित जिल्ला वा इलाका प्रशासन कार्यालयबाट आवेदन दिनु पर्दछ।

तयार राहदानी लिन के-के गर्नु पर्छ? के-के कागजात आवश्यक पर्दछन्?

राहदानी तयार भएको जानकारी प्राप्त भएपछि राहदानी आवेदन फाराम, राहदानीको शुल्क बुझाएको रसिद, नागरिकता प्रमाणपत्र र पहिलाको राहदानीसहित सम्बन्धित कार्यालयमा जानु पर्दछ ।  सामान्यतः कार्यालय समयमा तयार राहदानी जारी गरिन्छ। तर, यस सम्बन्धमा कार्यालय अनुसार फरक-फरक व्यवस्था हुनसक्ने भएकोले सम्बन्धित कार्यालयबाट थप जानकारी लिन सकिनेछ। 

footer-landmark
spokesperson

शत्रुध्वन पोखरेल

निर्देशक/ प्रवक्ता

communication@nepalpassport.gov.np

+97715970330

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2025. All rights reserved.