background

हाम्रो आदर्श:

गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा

Notice:

A passport reported as lost or stolen must not be used for travel, even if it is later recovered.

OFFICIAL WORKING HOURS : MONDAY– FRIDAY(9 AM TO 5 PM )

logo

नेपाल सरकार

राहदानी विभाग

पहिलो NS/ISO 9001:2015

नेपाल सरकारको प्रमाणित संस्था

flag

राहदानी बुझ्न आउँदा राहदानी आवेदन फाराम, पुरानो सक्कल राहदानी (पहिलो पल्ट राहदानी आवेदन दिएको वा हराएको कारण आवेदन दिएकोमा बाहेक)नागरिकता तथा दस्तुर बुझाएको रसिद साथमा लिई आउनु पर्दछ । राहदानी लिन स्वयं उपस्थित हुनु पर्दछ तर नाबालिगको हकमा निजको आमा वा बुवा आउनु पर्दछ ।

तयार राहदानी लिन १० – १५ मिनट समय लाग्छ । 

यदी कुनै कारण बस स्वयं उपस्थित हुन नसकेमा आफन्तलाई लिखित अख्तियारी दिई पठाउन सकिने छ ।  यसरी अख्तियारी प्राप्त व्यक्तिले माथि उल्लिखित कागजातको अतिरिक्त आफ्नो राहदानी/नागरिकता समेत साथमा लिई आउनु पर्नेछ ।

 

footer-landmark

...

spokesperson

Hotline

info@nepalpassport.gov.np

+97715970330

spokesperson

जिल्ला शाखा

district@nepalpassport.gov.np

9851424501

सम्पर्क

राहदानी विभाग, त्रिपुरेश्वर, काठमाडौं, नेपाल

सोधपुछ: +९७७१५९७०३३०

communication@nepalpassport.gov.np, dg@nepalpassport.gov.np, info@nepalpassport.gov.np

मोबाइल एप डाउनलोड गर्नुहोस

app-storeapp-store

Copyright© 2026. All rights reserved.