हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
असोज २०७९ सम्म उत्पादन भएको विधुतीय राहदानीको कुल संख्या : ८३४,६४९ 
आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 4 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 
राहदानी विभागले २०७९ माघ १६ गतेदेखि लागू हुने गरी एक महिनाको लागि प्रत्येक दिन १५०० का दरले अग्रिम अनलाइन आवेदन (Pre-enrollment) फाराम खोल्ने छ। प्रत्येक दिन एक महिनापछिको थप एक दिनका लागि आवेदन फाराम क्रमशः खोल्दै जाने। अनलाइन फाराम सिद्धिन लागेको देखिएमा पुनः एक महिनाका लागि फाराम खोल्ने र यस व्यवस्थालाई निरन्तरता दिने छ। यसरी अग्रिम अनलाइन फाराम खोल्दा सेवाग्राहीले समयमा नै योजना गरी राहदानी सेवा लिने अपेक्षा गरिएको छ।
Additional Appointment Opening Time for Department of Passports : 03:30 PM (During Office Days). For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

Former Director Generals

About US

श्री भरत राज पौड्याल

कार्यकाल
वि.सं. २०६७ – वि.सं. २०६८

श्री दीपक धिताल

कार्यकाल
वि.सं. २०६८ – वि.सं. २०६९

श्री रमेश प्रसाद खनाल

कार्यकाल
वि.सं. २०७० – वि.सं. २०७१

श्री लोक बहादुर थापा

कार्यकाल
वि.सं. २०७१ – वि.सं. २०७३

सुशील कुमार लम्साल

कार्यकाल
२०७३ वि.सं.` – २०७४ वि.सं.

रामकाजी खड्का

कार्यकाल
२०७४ वि.सं. – २०७७ वि.सं.

डोरनाथ अर्याल

कार्यकाल
२०७७ वि.सं. – २०७९ वि.सं.

अन्य कागजातहरू

ePassport को लागी आवेदन दिनुहोस्
थप पढ्नुहोस्
अनलाइन भुक्तानी
थप पढ्नुहोस्
आवेदन फारम
अनलाइन आवेदन फारमको नमूना
थप पढ्नुहोस्