हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
असोज २०७९ सम्म उत्पादन भएको विधुतीय राहदानीको कुल संख्या : ८३४,६४९ 
आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 5 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 
For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

६६ पृष्ठको राहदानी वितरण आजदेखि शुरु

नेपाल राहदानी विभाग
May 20, 2022

0001-1024x768.jpg 68.35 KB
राहदानी विभागले ६६ पृष्ठको राहदानी वितरण आजदेखि शुरु गरेको छ । महानिर्देशक श्री डोरनाथ अर्यालले पहिलो ६६ पृष्ठको राहदानी वितरण गर्दै ।

साझा गर्नुहोस्::