हाम्रो आदर्श : गुणस्तरीय, पारदर्शी एवं सेवाग्राहीमैत्री सेवा
सूचना:
 TOTAL NUMBER OF e-PASSPORTS PRODUCED AS OF Chaitra, 2081 : 4,423,992
आधिकारिक काम गर्ने समय: आइतबार - बिहीबार (10 AM देखि 5 PM), शुक्रबार (10 AM देखि 3 PM)
राहदानी चोरी भएर ,हराएर, वा नासिएर नयाँ राहदानी बनाउनेले पहिलेको राहदानी फेला परेमा पनि त्यसबाट यात्रा गर्न पाइनेछैन । त्यस्तो राहदानीबाट यात्रा गरेको पाईएमा कारबाही समेत हुन सक्नेछ । 
For District Administration Office/Area Administration Office and abroad Missions, kindly contact respective enrollment centers for appointment information.
विभागमा आवेदन गर्नुहुने सेवाग्राहीहरूका लागि विभागबाट Pre-enrolment गर्न सकिने बेहोरा जानकारीका लागि अनुरोध छ।

पहिलो NS/ISO 9001:2015
नेपाल सरकारको प्रमाणित संस्था

विद्युतीय राहदानीको सेवा शुरु भइ सकेका जिल्लाहरुः

नेपाल राहदानी विभाग
May 20, 2022

झापा, मोरङ्ग, सुनसरी, उदयपुर, सप्तरी, धनुषा, सर्लाही, पर्सा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, रसुवा, धादिङ्ग, मकवानपुर, चितवन, तनहुँ, लमजुङ्ग, गोर्खा, कास्की, परासी, रुपन्देही, बुटवल, कपिलबस्तु, गुल्मी, सुर्खेत, कैलाली, कञ्चनपुर । काभ्रेमा जडान कार्य सबै सकिएको जिल्ला प्रशासन कार्यालयबाट शुरुआत हुन बाँकी । रामेछापमा सबै जडान कार्य सकिएको र माघ १० गतेबाट लाइभ इनरोलमेन्ट शुरु हुने कार्यक्रम रहेको ।

साझा गर्नुहोस्::